घर ‘ बल्ल’

विहीबार, ११ फागुन २०७९, ०८ : ४५

काठमाडौँ - काठमाडाँै महानगरपालिका–१५ स्थित चौमतीमा रहेको परम्परागत पुरानो घर ‘बल्ल’ । सो बल्लमा खेतीपाती गर्दा किसानहरु खाजा खाने, घामपानीबाट सुरक्षित हुन र कामबाट थकित हुँदा आराम लिने गरिन्छ ।

विहीबार, ११ फागुन २०७९, ०८ : ४५

प्रतिक्रिया