तस्बिर : रासस
त्रिशूली - नुवाकोटको उच्च भेगीय क्षेत्र किस्पाङ गाँउपालिका–४ साल्मेमा सिँचाइ अभावले बाझै रहेको खेतबारी । अघिल्ला वर्ष माघ महिनामा नै मकै लगाइसक्ने यहाँका उर्बर खेतीबारी यो वर्ष हिउँदे वर्षा र हिँउ नपर्दा बाझै छ । उक्त स्थानमा सिँचाइ सुविधा उपलब्ध गराउन जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटमार्फत रु तीन करोडको योजना निर्माणको चरणमा रहेको छ ।
प्रतिक्रिया