तस्बिर : रासस
गलेश्वर - म्याग्दीको बेनी नगरपालिका–६ कुरिलाखर्कमा अवस्थित ढुङ्गाना कृषि तथा पशुपंक्षी फार्ममा पालिएका भैँसी । स्थानीय युवा सुरेश ढुङ्गानाले सञ्चालन गरेको यो फर्ममा १६ वटा दुहुना भैँसी छन् ।
प्रतिक्रिया