वाल्मीकि आश्रमलाई जोड्ने झोलुङ्गे पुल

विहीबार, ११ फागुन २०७९, ११ : ००

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । नारायणी नदीपारि चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जानका लागि पुल निर्माण गरिएको हो । हाल वाल्मीकि आश्रम भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको छ । त्रिवेणीमा निर्माण गरिएको झोलुङ्गे पुल निकुञ्जका कारण अझै सञ्चालनमा आउन सकेको छैन । 

विहीबार, ११ फागुन २०७९, ११ : ००

प्रतिक्रिया