बजार लैजान व्यवस्थापन गरिएको धुपी

विहीबार, ११ फागुन २०७९, ११ : ४०

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङस्थित सडक छेउमा बजार लैजान तयारी अवस्थामा राखिएको धुपी । हिमाली भेगको सङ्कलन धुपी सदरमुकामलगायत जिल्ला बाहिर निर्यात गर्ने गरिन्छ । 

विहीबार, ११ फागुन २०७९, ११ : ४०

प्रतिक्रिया