गाजर

विहीबार, ११ फागुन २०७९, १३ : २४

चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका किसानले उत्पादन गरेको गाजर बजार पठाउनका लागि प्याकिङ गर्दै कृषक । यो क्षेत्र गाजर उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । 

विहीबार, ११ फागुन २०७९, १३ : २४

प्रतिक्रिया