अलपत्र साझा भवन

विहीबार, ११ फागुन २०७९, १३ : ३७

उपभोगविहीन भएपछि अलपत्र रहेको साझा भवन । यो भवन रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा रहेको छ । किसानलाई मल वीउजस्ता सामग्री ल्याएर बिक्री गर्ने भवन अहिले सहकारी अन्तर्गतको बेत्रावतीस्थित सो साझा खारेजीमा परेपछि लाखौँको भवन अलपत्रमा छ । भवनलाई अन्य कुनै कार्यमा सदुपयोग गर्न स्थानीय बासिन्दाले सुझाव दिएका छन् 

विहीबार, ११ फागुन २०७९, १३ : ३७

प्रतिक्रिया