तस्बिर : रासस
सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित अछाम, डोटी र सुर्खेतको सिमाना त्रिवेणाली दोभानमा तीन जिल्लाका जनप्रतिनिधिबीच भएको संयुक्त भेला । भेलामा सहभागी सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य हृदयराम थानी, सुर्खेत क्षेत्र नं २ ९ख० का प्रदेशसभा सदस्य बिन्दमान विष्ट, चौकुने पालिका अध्यक्ष खडक बिक, उपाध्यक्ष नरबहादुर वान्तोला, डोटी जिल्लाका बोकटान फुर्सेल गाउँपालिका अध्यक्ष कमल गडसिला, नेपाली कांग्रेस अछाम जिल्लाका सभापति पुष्प शाह, जिल्ला समन्वय समितिका प्रमुख ललित कंवर, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश सावदलगायत हुनुहुन्छ ।
प्रतिक्रिया