तस्बिर : रासस
झापाको झापा गाउँपालिका–१ स्थित लसुनाबाट प्रहरीले नियन्त्रणमा लिएको बाख्रा । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ३१ वटा बाख्रासहित पिकअप प्रहरीले नियन्त्रणमा लिएर आज मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।
प्रतिक्रिया