राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशनबारे जानकारी

विहीबार, ११ फागुन २०७९, १६ : ५५

भोली (शुक्रबार) देखि धादिङबेसीमा सुरु हुने आठौं महाधिवेशनको तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पदाधिकारी । फागुन १२ देखि १४ गतेसम्म हुने महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुनेछ । 

विहीबार, ११ फागुन २०७९, १६ : ५५

प्रतिक्रिया