तस्बिर : रासस
रामपुर - पाल्पाको रामपुर नगरपालिका–७ स्थित गोलैचे बस्ने युवा तुलबहादुर थापाले व्यावसायिक रुपमा गर्नु भएको स्थानीय जातका कुखुरापालन । उहाँ भारतीय सेनाबाट अवकाश लिएर गाउँमा कुखुरा र कालिजपालन सुरु गर्नुभएको छ ।
प्रतिक्रिया