असिना

शुक्रबार, १२ फागुन २०७९, ०७ : ०७

दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा बिहीबार सॉझ परेको असिना । असिना पानीले यहॉको तरकारी खेतीमा क्षति पुगेको छ ।

शुक्रबार, १२ फागुन २०७९, ०७ : ०७

प्रतिक्रिया