तस्बिर : रासस
कायरो - इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा नेपाली राजदूतावासद्वारा बुधबार र बिहीबार आयोजित पर्यटन प्रवद्र्धनमा नेपालको पर्यटन प्रवद्र्धनका लागि यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा राखिएको नेपाली सामग्री अवलोकन गरिँदै ।

प्रतिक्रिया