नदी नियन्त्रण आयोजना

शुक्रबार, १२ फागुन २०७९, १२ : ०९

म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि रातको समयमा पक्की पर्खाल निर्माणको काम गर्दै मजदुर । नदीमा पानीको सतह बढ्नु अगाडिनै पर्खाल निर्माण गर्नुपर्ने भएकाले दिन र रातको समयमा मजदुर परिचालन गरिएको हो । 
 

शुक्रबार, १२ फागुन २०७९, १२ : ०९

प्रतिक्रिया