मुढा टाउकामा बोकेर हिँड्दै

शुक्रबार, १२ फागुन २०७९, १२ : ३२

मिथिलाको धार्मिक तथा एतिहासिक १५ दिने मध्यमा परिक्रमामा महोत्तरीको मटिहानीदेखि जलेश्वर जाँदै गरेको सहभागी एक वृद्धले काठको मुढा र आफ्नो आवश्यकताका सामग्रीहरु टाउकामा बोकेर हिँड्दै  । 

शुक्रबार, १२ फागुन २०७९, १२ : ३२

प्रतिक्रिया