दार्चुलामा  खेल मैदान

शुक्रबार, १२ फागुन २०७९, १३ : ४९

महाकाली नगरपालिका -४, शिवनगरमा  तेह्रौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको  खेल मैदान । यहाँको खेलमैदान विसं २०७० मा महाकालीमा आएको बाढीले बगाएको थियो  ।

शुक्रबार, १२ फागुन २०७९, १३ : ४९

प्रतिक्रिया