कुकुर बन्ध्याकरण शिविर

शुक्रबार, १२ फागुन २०७९, १५ : ५५

घोराही उपमहानगरपालिकाको पशुसेवा शाखाले सञ्चालन गरेको कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविरमा कुकुर बन्ध्याकरण गर्दै स्वास्थ्यकर्मी । चार सय  कुकुरलाई सेवा दिने लक्ष्य रहेकोे पशुसेवा शाखाले जनाएको छ ।

शुक्रबार, १२ फागुन २०७९, १५ : ५५

प्रतिक्रिया