म्याग्दे गाउँपालिकाको वडा नं. ४ र ७ जोड्ने म्याग्दे खोला बगुवा पुलको शुक्रबार शिलान्यास गर्नुहुदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री हरिबहादुर चुमान । गण्डकी प्रदेश सरकारको रु। एक करोड ४० लाखको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया