बादी समुदायका बालबालिका माछा मार्दै

शनिबार, १३ फागुन २०७९, ०७ : ३२

जाजरकोट - कुशे गाउँपालिका–५ बाटुल्लेस्थित सरुगाडको किनारमा माछा मार्नका लागि खोलाका बालबालिका बोकेर जम्मा भएका सर्वसाधारण । अधिकांश बादी समुदायका बालबालिका माछा मारेर दैनिक जीबिकोपार्जन गर्दै आएका छन् ।

शनिबार, १३ फागुन २०७९, ०७ : ३२

प्रतिक्रिया