राष्ट्रिय भलिबल खेलाडीलाई सम्मान

शनिबार, १३ फागुन २०७९, ०७ : ३४

दमौली - राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई तनहुँको दमौलीमा सम्मान गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलगायत । तनहुँको भिमाद नगरपालिका–१ निवासी भण्डारीलाई नेपाल तथा तनहुँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको योगदानस्वरुप सम्मान गरिएको हो ।

शनिबार, १३ फागुन २०७९, ०७ : ३४

प्रतिक्रिया