आत्मरक्षासम्बन्धी अभ्यास गर्दै किशोरी

शनिबार, १३ फागुन २०७९, ०९ : ५१

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत श्रीकृष्ण माध्यमिक विद्यालयका किशोरीहरु नगरपालिको आयोजना गरेको आत्मरक्षासम्बन्धी तालिमका क्रममा अभ्यास गर्नुहुदै । किशोरीमाथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिने कार्य सुरु गरेको छ ।

शनिबार, १३ फागुन २०७९, ०९ : ५१

प्रतिक्रिया