कबड्डीमा प्रतिस्पर्धा गर्दै

शनिबार, १३ फागुन २०७९, ०९ : ५३

दमौली - खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्रबारदेखि व्यास नगरपालिका–१ स्थित निर्मल मावि खेलमैदानमा जारी चौधाँै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कबड्डीमा प्रतिस्पर्धा गर्दै भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका खेलाडी । शनिबारसम्म चल्ने प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट खेलाडीको सहभागिता छ ।

img

शनिबार, १३ फागुन २०७९, ०९ : ५३

प्रतिक्रिया