अदुवा बिक्रीका लागि लैजाँदै कृषक

शनिबार, १३ फागुन २०७९, ०९ : ५५

तानसेन (पाल्पा) - पाल्पाको निस्दी गाउँपालिकामा अदुवा प्रशोधन केन्द्रमा अदुवा विक्रीका लागि लैजाँदै कृषक । यहाँको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस बर्ष दुई सय मेट्रिक टन अदुवा प्रशोधन गरी वजारीकरण गरेको छ ।

शनिबार, १३ फागुन २०७९, ०९ : ५५

प्रतिक्रिया