लायन्स क्लब बैठक

शनिबार, १३ फागुन २०७९, १४ : ०९

'लायन्स क्लब अफ इटरनेशनल, डिस्ट्रिक ३२५ जे नेपाल'को बागलुङमा शनिबार आयोजित तेस्रो 'क्याबिनेट' बैठक । बैठकमा सहभागी हुनका लागि देशभरका ४०० भन्दा बढी लायन्स सदस्यहरु बागलुङ आएका छन् । 

शनिबार, १३ फागुन २०७९, १४ : ०९

प्रतिक्रिया