प्रम प्रचण्ड समक्ष राजीनामा बुझाउँदै उपप्रधानमन्त्री लिङ्देन

शनिबार, १३ फागुन २०७९, १४ : ११

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष मन्त्री पदबाट राजीनामा बुझाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन। 

शनिबार, १३ फागुन २०७९, १४ : ११

प्रतिक्रिया