तस्बिर : रासस
नुवाकोटको विदुर नपा–२ अशोकबाटिकामा रहेको बौद्ध विहारको जमीनमुनी पुरातात्विक सम्पदा भए नभएकोबारे अत्याधुनिक प्रविधि प्रयोग गरेर शनिबार अध्ययन गर्दै बेलायतको दुराम विश्वविद्यालयका प्राविधिकहरु । पुरातत्व विभागले उनीहरुलाई अध्ययनको लागि ल्याएको हो ।
प्रतिक्रिया