तस्बिर: रासस
खोटाङ - सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्ला व्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि हात पारेपछि सामूहिक तस्बिर खिचाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका खेलाडी । शनिबार भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं. ११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले रु एक लाख ११ हजार १११ राशिको नगद पुरस्कार हात पारेको छ ।
प्रतिक्रिया