तस्बिर: रासस
त्रिशूली - नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा अवस्थित प्रसिद्ध जिलिङ गुम्बामा प्रमुख लामाबाट जारी रहेको रिक्जेनदुईबा पूजाको अवसरमा तामाङ समुदायको लोकप्रिय मेन्दोमाया (तामाङ सेलो) को प्रस्तुतीमा रमाउँदै स्थानीय बासिन्दा ।
प्रतिक्रिया