स्वास्थ्योपचार गर्न बिरामी लैजाँदै

आइतबार, १४ फागुन २०७९, ०८ : २०

रामपुर (पाल्पा) - पाल्पाको रामपुरमा चलेको मुटु, मृगौलासम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न ह्विलचियरमा बिरामी लैजाँदै । रोटरी क्लब रामपुर, ज्योतिपुञ्ज युवा क्लब, रोट्रायाक्ट क्लब अफ बुटवलको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पस रामपुरको प्राविधिक सहयोग र रामपुर नगरपालिकाको समन्वयमा शिविर चलेपछि नागरिकलाई धेरै सहज भएको छ ।

आइतबार, १४ फागुन २०७९, ०८ : २०

प्रतिक्रिया