नयाँ परिचयपत्र बनाउने र पुरानो कार्ड नवीकरण

आइतबार, १४ फागुन २०७९, ०९ : ०६

सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिका र साइनिङ्ग अस्पताल आइएनएफ सुर्खेतको आयोजनामा पञ्चपुरीमा सञ्चालन गरिएको शिविरमा अपाङ्गता परिचयपत्र लिँदै । पञ्चपुरी नगरपालिका– १ हासेगाउँ र वडा नं ७ को छाप्रेमा अपाङ्गता भएका व्यक्तिहरुको नयाँ परिचयपत्र बनाउने र पुरानो कार्ड नवीकरण गरिनुका साथै वडा नं १ मा २० जना र वडा नं ७ मा ४२ जनाले सेवा लिएका छन् ।

आइतबार, १४ फागुन २०७९, ०९ : ०६

प्रतिक्रिया