भोटेचौर डाँडा

आइतबार, १४ फागुन २०७९, ०९ : ३७

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ को भोटेचौर डाँडा । यस डाँडाबाट मौसम सफा रहेको बेला हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

आइतबार, १४ फागुन २०७९, ०९ : ३७

प्रतिक्रिया