तस्बिर: रासस
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका– १२ स्थित स्याली नदीको बगरमा तरकरी खेती गोडमेलका लागि कार्य गर्दै कृषक । नदीको बगरमा तरकारी खेती गरी यस क्षेत्रका कृषकले राम्रो आम्दानी लिँदै आएका छन् ।
प्रतिक्रिया