तस्बिर : रासस
घिरिङ्ग बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजना तथा घिरिड गाउँपालिका कार्यालयको विशेष सहयोगमा आयोजित प्रथम घिरिङ्ग पर्वतीय दौड प्रतियोगिता बिजयी धावकहरु । उक्त प्रतियोगितामा नरेन्द्रसिं रावल प्रथम, सवास कार्की द्वितीय र राजन मेयोङ्वा तृतीय भएका छन् । उनीहरुले क्रमश रु चालिस हजार, रु बीस हजार र रु दस हजार नगदसहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया