अतिक्रमणको चपेटामा परेको गडविजुला ताल

सोमबार, १५ फागुन २०७९, ०९ : १९

कृष्णपुर नगरपालिका– २ स्थित अतिक्रमणको चपेटमा परेको गडविजुला ताल । दस बिघा बढी क्षेत्रफलमा फैलिएको ताल अतिक्रमण गरी खेतीयोग्य जग्गाका रुपमा परिणत गरिँदै आएको छ । 

सोमबार, १५ फागुन २०७९, ०९ : १९

प्रतिक्रिया