तस्बिर : रासस
गधामा जाँतो राखेर गधामा चढी व्यापारका लागि विराटनगरको नगरक्षेत्र घुम्दै एक बालक । सजिलै भारी बोक्न सक्ने भएकाले जाँतो, लोहरो, सिलौटो बोक्न गधाको प्रयोग गर्ने चलन छ । खाद्य सामग्री पिध्ने आधुनिक मिक्सी ग्राइन्डरका कारण जाँतोको बिक्री घटेको छ ।
प्रतिक्रिया