कारागारमा शुभेच्छुकको भिड

सोमबार, १५ फागुन २०७९, १० : ५६

जबरजस्ती करणी अभियोगमा नायक पल शाहले उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागार अगाडि शुभेच्छुकको भीड । शाह सोमबार कारागारमुक्त हुँदैछन् । 

सोमबार, १५ फागुन २०७९, १० : ५६

प्रतिक्रिया