काठमाडौँको बसन्तपुर अगाडि आज बिहान विधिवत् रूपमा ठड्याईएको फागुको चिर । उक्त चिर ठडाइएपछि होलीको प्रारम्भ भएको मानिन्छ ।
प्रतिक्रिया