चौँरीगाई पालन

मंगलबार, १६ फागुन २०७९, ०७ : ५५

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ लरेनी चर्दै गरेका चौँरीगाई । चौँरीगोठमा गर्मी बढ्न थालेपछि चरनका लागि वेशीमा ल्याइएका चौँरीगाई लेकतर्फ लैजान थालिएको छ ।

मंगलबार, १६ फागुन २०७९, ०७ : ५५

प्रतिक्रिया