व्यावसायिक रुपमा बाख्रापालन

मंगलबार, १६ फागुन २०७९, ११ : ५९

बेँसीसहर नगरपालिका–१० का किसानले व्यावसायिक रुपमा पालेको बाख्रा । खसी बोकाबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय बाख्रापालनतर्फ किसानको आकर्षण बढेको छ । 

मंगलबार, १६ फागुन २०७९, ११ : ५९

प्रतिक्रिया