मार्बल

मंगलबार, १६ फागुन २०७९, १३ : १५

भेरी नगरपालिका–१०, भुरचौरमा ‘जाजरकोट ढुङ्गा एण्ड कटिङ सेन्टर’ मा स्थानीय खानीबाट ल्याइएका ढुङ्गाबाट मार्बल बनाइँदै । यहाँ उत्पादित मार्बल देशका विभिन्न ठाउँमा प्रतिमार्बल रु १२० मा बिक्री हुने गरेको छ । 

मंगलबार, १६ फागुन २०७९, १३ : १५

प्रतिक्रिया