कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक

मंगलबार, १६ फागुन २०७९, १५ : ३०

 स्याङ्जाको वालिङमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा वालिङमा भएको बन्ध्याकरण शिविरमा १०७ वटा कुकुर बिरालोको निःशुल्क बन्ध्याकरण गरिएको हो ।

मंगलबार, १६ फागुन २०७९, १५ : ३०

प्रतिक्रिया