सडकको बीच भागमा परेको प्वाल

मंगलबार, १६ फागुन २०७९, १७ : ४३

 भेरी करिडोरबाट शिवालय गाउँपालिका–३ स्थित गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्ने सडकको बीच भागमा परेको प्वाल । सडकको प्वाल मर्मतमा सरोकारवाला निकायको ध्यान नपुग्दा  जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने चालकलाई बाध्यता छ ।

मंगलबार, १६ फागुन २०७९, १७ : ४३

प्रतिक्रिया