बैतडी - जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै । जिल्लामा हालसम्म १ लाख ७ हजार बढीको विवरण सङ्कलन भइसकेको छ ।
प्रतिक्रिया