तस्बिर : रासस
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर ९ मा रहेको कर्णाली प्रदेशको मुख्य पर्यकीय स्थल काँक्रेवहारको रिङरोडमा एक वर्षदेखि रुख ढालेर अवरुद्ध भएको सडक । सरोकारवाला निकायले समयमै सडक नखुलाउँदा आवतजावतमा समस्या देखा परेको छ ।
प्रतिक्रिया