सयौँ रोपनी जग्गामा पुग्यो सिँचाइ सुविधा

बुधबार, १७ फागुन २०७९, १० : ५४

भेरी नगरपालिका–१३ कुदुको फाँटमा सिँचाइ सुविधा पु¥याउनका लागि भेरी नदीबाट लिफ्ट गरी पानी लिइएपछि सयौँ रोपनी जग्गामा पुग्यो सिँचाइ सुविधा । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा उक्त पानी ल्याइएको हो । 

बुधबार, १७ फागुन २०७९, १० : ५४

प्रतिक्रिया