कल्भर्ट निर्माणको कार्य पूरा नहुँदा किसानलाई सास्ती

बुधबार, १७ फागुन २०७९, ११ : ४२

बेलौरी नगरपालिका– ६ भुराकोट स्थित पुरैनी तालको निकास क्षेत्रमा रहेको नालामा निर्माणाधीन कल्भर्ट । पाँच वर्ष अघिदेखि निर्माण थालिएको कल्भर्टको निर्माण कार्य पूरा नहुँदा स्थानीय किसानले कृषिउपज ढुवानी गर्न निकै सास्ती खेप्दै आएका छन् । 

बुधबार, १७ फागुन २०७९, ११ : ४२

प्रतिक्रिया