सरसफाइ अभियानको शुभारम्भ

बुधबार, १७ फागुन २०७९, १२ : २१

मेची महाकाली सरसफाइ अभियानका अभियान्ताले ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई डस्बिन हस्तान्तरण गरेर पाथीभरा क्षेत्रमा सरसफाइ तथा डस्बिन राख्ने अभियानको शुभारम्भ गर्दै । मेची महाकाली सरसफाइ अभियानका अभियान्ताले प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा १५० वटा डस्बिन राख्ने भएको छ । 

बुधबार, १७ फागुन २०७९, १२ : २१

प्रतिक्रिया