तस्बिर : रासस
सभामुख देवराज घिमिरे नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईञ्जाको स्थापना दिवस (ईञ्जा डे) का अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा ईञ्जा फोटो पत्रकारिता पुरस्कार नरेन्द्र श्रेष्ठलाई प्रदान गर्नुहुँदै . उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
प्रतिक्रिया