स्वास्थ्य शिविर

बुधबार, १७ फागुन २०७९, १७ : १२

म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा बुधबार आयोजित शिविरमा स्वास्थ्य परीक्षण र परामर्श सेवा दिइँदै । दक्षिण कोरियाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ३१२ जनाले सेवा लिएका छन् । 

बुधबार, १७ फागुन २०७९, १७ : १२

प्रतिक्रिया