तस्बिर: रासस
रामपुर (पाल्पा) - पाल्पाको रामपुरमा हालै निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक चिकित्सालय अस्पताल भवन । यो भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनी शिवशक्ति कन्ट्रक्सन प्रालिले रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया